यर्मिया 2:32 - पवित्र बाइबल32 तरूणीले आफ्ना गर-गहनाहरू भुल्दैनन्। एउटा दुलहीले आफ्ना वस्त्र भुल्दैन। तर मेरो मानिसहरूले मलाई, धेरै पटक भुलेका छन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण32 के कुमारीले आफ्ना रत्नहरू, दुलहीले आफ्ना विवाहका गरगहनाहरू बिर्सन सक्छे र? तर मेरो प्रजाले त मलाई गन्नै नसकिने दिनदेखि बिर्सिसक्यो। Se kapitletसरल नेपाली पवित्र बाइबल32 के तरुनीले आफ्ना गहनापात अथवा दुलहीले आफ्ना बिहेका वस्त्र बिर्सिन्छे र? तर मेरा प्रजाले मलाई कति दिनदेखि भुलिसके, त्यसको गन्ती नै छैन। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण32 के एउटी कन्याले आफ्ना गरगहना, वा एउटी दुलहीले आफ्नो विवाहका गरगहनाहरू बिर्सन सक्छे र? तापनि मेरा मानिसहरूले, धेरै समयदेखि मलाई बिर्सेका छन्। Se kapitlet |