यर्मिया 2:14 - पवित्र बाइबल14 “के इस्राएलका मानिसहरू कमारो भए? के तिनीहरू त्यस्ता मानिस जस्तो भए जो दास भएर जन्मेको थियो? किन मानिसहरूले इस्राएलका मानिसहरूबाट धन-सम्पत्ति लान्छन्? Se kapitletनेपाली नयाँ संशोधित संस्करण14 “के इस्राएल एउटा नोकर, जन्मैको एक कमारो हो र? तब किन त्यो लुटियो त? Se kapitletसरल नेपाली पवित्र बाइबल14 “इस्राएल कमारो होइन, त्यो कमारो भएर जन्मेको होइन। तब किन त्यो त्यसका शत्रुहरूको शिकार भयो? Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण14 के इस्राएल एउटा सेवक, जन्मजात दास हो र? तब किन त्यो लुटिएको छ? Se kapitlet |