Online Bibel

- Annoncer -




यर्मिया 17:26 - पवित्र बाइबल

26 यहूदाका शहरहरूबाट मानिसहरू यरूशलेम आउनेछन्। यरूशलेम वरिपरिका स-साना गाऊँहरूबाट मानिसहरू यरूशलेम आउनेछन्। मानिसहरू बिन्यामीन परिवारहरूको जमीनबाट राफेलको पहाडीदेशबाट अनि नेगेबबाट आउनेछन्। ती मानिसहरूले होमबलि, मेलबलि, अन्नबलि, धूप र धन्यवादको बलिहरू परमप्रभुको मन्दिरमा ल्याउनेछन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

26 यहूदाका नगरहरूबाट र यरूशलेमका चारैतिरका गाउँहरूबाट, बेन्‍यामीनको इलाकाबाट, तराईबाट, पहाड़ी देशबाट र नेगेवबाट होमबलि, बलिदानहरू, अन्‍नबलि र धूप र धन्‍यवादका बलिहरू लिएर मानिसहरू परमप्रभुको भवनमा आउनेछन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

26 यहूदाका सहरहरूबाट, यरूशलेमका छेउ-छेउका गाउँहरूबाट मानिसहरू आउनेछन्। तिनीहरू बेन्‍यामीनका इलाकाबाट, बेसीहरूबाट अनि पहाडहरू र दक्षिणी यहूदाबाट आउनेछन्। तिनीहरूले मेरो मन्‍दिरमा होमबलि र अरू बलिदानहरू, अन्‍नबलि र धूप अनि धन्‍यवादका बलिहरू ल्‍याउनेछन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 मानिसहरू यहूदाका सहरहरूबाट र यरूशलेमका वरिपरिका गाउँहरूबाट, बेन्यामीनका प्रान्तहरू र पश्‍चिमी तराई बेँसीहरूबाट, पहाडी मुलुक र दक्षिणबाट होमबलि र बलिदानहरू, अन्‍नबलिहरू, धूप र धन्यवादका भेटीहरू लिएर याहवेहको भवनमा आउनेछन्।

Se kapitlet Kopi




यर्मिया 17:26

Følg os:

Annoncer


Annoncer