यर्मिया 16:8 - पवित्र बाइबल8 “यर्मिया, त्यस्तो घरमा नजाऊ जहाँ मानिसहरू उत्सव मनाई रहेका हुन्छन्। त्यो घरमा पिउन, खान र बस्न नजाऊ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण8 “भोज-भतेर भइरहेको घरमा तँ नपस् र तिनीहरूसित खान-पिउनलाई तँ नबस्। Se kapitletसरल नेपाली पवित्र बाइबल8 “भोज-भतेर भएको घरमा नपस, खान पिउन तिनीहरूसित तँ नबस्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “यदि कुनै घरमा भोज भइरहेको छ भने तापनि तिनीहरूसित खान र पिउनलाई तँ नबस्। Se kapitlet |