यर्मिया 16:6 - पवित्र बाइबल6 “यहूदाको भूमिमा ठूलो तथा साना सबै मानिसहरू मर्नेछन्। कसैले पनि तिनीहरूलाई दफ्नाउने छैन, न त तिनीहरूका निम्ति रूने नै छन्। कसैले पनि तिनीहरूका निम्ति केश तथा दाह्री खौरने छैनन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण6 “ठूला-साना दुवै यस देशमा मर्नेछन्। तिनीहरू गाड़िनेछैनन्। कसैले तिनीहरूका निम्ति विलाप गर्नेछैन, आफ्नो शरीर काट्नेछैन, कपाल खौरनेछैन। Se kapitletसरल नेपाली पवित्र बाइबल6 ठूला-साना दुवै यस देशमा मर्नेछन्। कसैले तिनीहरूका लाशहरू गाड्नेछैन वा तिनीहरूको निम्ति विलाप गर्नेछैन वा शोक मनाउँदै आफ्नो शरीर काट्नेछैन वा कपाल खौरनेछैन। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “यस देशका धनी र गरिब सबै मानिसहरू मर्नेछन्। तिनीहरू गाडिनेछैनन् र तिनीहरूको निम्ति शोक गरिनेछैन; अनि कसैले पनि तिनीहरूका निम्ति आफ्नो शरीर काट्ने छैनन्, अथवा आफ्नो कपाल खौरनेछैनन्। Se kapitlet |