Online Bibel

- Annoncer -




यर्मिया 16:13 - पवित्र बाइबल

13 यसकारण म तिमीहरूलाई देशबाट निकाली दिनेछु। म तिमीहरूलाई तिमीहरू तथा तिमीहरूका पिता-पुर्खाहरूले पनि नदेखेको विदेशमा जानु बाध्य गराउनेछु। त्यस देशमा तिमीहरू रात-दिन अरू देवताहरू पूज्नेछौ। म तिमीहरूलाई कहिल्यै सहायता गर्ने छैन।’

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

13 यसैले न त तिमीहरूले न तिमीहरूका पिता-पुर्खाहरूले चिनेको देशमा म तिमीहरूलाई फालिदिनेछु। त्‍यहाँ तिमीहरूले रातदिन अरू देवताहरूको सेवा गर्नेछौ, किनकि म तिमीहरूमाथि मेरो निगाह राख्‍नेछैनँ’।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

13 तब म तिमीहरूलाई यस देशबाट निकालेर अर्को यस्‍तो देशमा हालिदिनेछु, जसबारे तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूले केही पनि जानेका छैनन्। अनि त्‍यहाँ तिमीहरूले रात र दिन विराना देवताहरूको सेवा गर्नेछौ अनि म तिमीहरूमाथि आफ्‍नो कृपा देखाउनेछैनँ।”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यसकारण म तिमीहरूलाई यस देशबाट निकालेर तिमीहरू र तिमीहरूका पितापुर्खाहरूले नचिनेको देशमा फ्याँकिदिनेछु; अनि तिमीहरूले त्यहाँ दिनरात अरू देवताहरूको सेवा गर्नेछौ; किनकि म तिमीहरूमाथि कुनै दया देखाउनेछैन।’

Se kapitlet Kopi




यर्मिया 16:13

Følg os:

Annoncer


Annoncer