Online Bibel

- Annoncer -




यर्मिया 16:12 - पवित्र बाइबल

12 तिम्रा पिता-पुर्खाहरूले भन्दा तिमीहरूले अझ बढी पाप गरेकाछौ। तिमीहरू अत्यन्त हठी छौ अनि तिमीहरूले त्यस्ता कुराहरू मात्र गर्यो जुन तिमीहरूका मनले सुझाव दियो। तिमीहरूले मेरो आज्ञा पालन गरेका छैनौ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

12 तर तिमीहरूले त तिमीहरूका पिता-पुर्खाहरूले भन्‍दा पनि बढ्‌ता दुष्‍ट काम गरेका छौ। हेर, तिमीहरू हरेक मेरो आज्ञापालन गर्नुको सट्टामा आ-आफ्‍नो दुष्‍ट हृदयको हठीपनामा हिँड़िरहेका छौ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

12 तर तिमीहरूले आफ्‍ना पिता-पुर्खाहरूले भन्दा ज्‍यादा दुष्‍ट काम गर्‍यौ। तिमीहरू सबै अट्टेरी र दुष्‍ट भएका छौ र मेरा आज्ञा मान्‍दैनौ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तर तिमीहरू त तिमीहरूका पितापुर्खाहरूभन्दा बढी दुष्‍ट हृदयको हठीपनामा हिँडिरहेका छौ।

Se kapitlet Kopi




यर्मिया 16:12

Følg os:

Annoncer


Annoncer