Online Bibel

- Annoncer -




यर्मिया 16:11 - पवित्र बाइबल

11 तब तिमीले ती मानिसहरूलाई यी कुराहरू भन्नै पर्छ ‘कारण तिम्रा पिता-पुर्खाहरूले मलाई त्यागेकाछन्।’ परमप्रभुले घोषणा गर्नु हुन्छ, ‘अनि अन्य देवताहरूको अनुशरण गरी तिनीहरूको सेवा गरे अनि आरधना गरे। तिनीहरूले मलाई त्यागिदिए अनि मेरा व्यवस्थाहरू मान्न अस्वीकार गरे।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

11 तब तैंले तिनीहरूलाई यसो भन्, ‘किनभने तिमीहरूका पिता-पुर्खाहरूले मलाई त्‍यागेर पराई देवताहरूका पछि लागेर तिनीहरूको सेवा गरे र तिनीहरूलाई पुजे,’ परमप्रभु भन्‍नुहुन्‍छ। “तिनीहरूले मलाई त्‍यागे र मेरो व्‍यवस्‍था पालन गरेनन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

11 तब तैँले परमप्रभु यसो भन्‍नुहुन्‍छ भनी तिनीहरूलाई जवाफ दे, ‘तिमीहरूका पिता-पुर्खाहरूले मलाई त्‍यागेर विराना देवताहरूको पूजा र सेवा गरे र मेरा शिक्षा पालन गरेनन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तब तिनीहरूलाई भन्, ‘किनभने तिमीहरूका पितापुर्खाहरूले मलाई त्यागेर अरू देवताहरूको पछि लागे; अनि तिनीहरूको सेवा गरे र तिनीहरूको पूजा गरे। तिनीहरूले मलाई त्यागे र मेरो व्यवस्थालाई पनि पालन गरेनन्।

Se kapitlet Kopi




यर्मिया 16:11

Følg os:

Annoncer


Annoncer