Online Bibel

- Annoncer -




यर्मिया 16:10 - पवित्र बाइबल

10 “यर्मिया, तिमीले यहूदाका मानिसहरूलाई यी कुराहरू भन अनि मानिसहरूले तिमीलाई सोध्ने छन्, ‘किन परमप्रभुले त्यस्ता डरलाग्दो कुराहरू हामीलाई भन्नु भएको छ? हामीले के भूल गरेका छौं? हामीले हाम्रो परमेश्वरको विरूद्ध के पाप गरेकाछौ?’

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

10 “जब तैंले यस जातिलाई यी सबै कुरा भन्‍छस्, र तिनीहरूले तँलाई सोध्‍नेछन्, ‘किन परमप्रभुले हाम्रो विरुद्धमा यस्‍तो ठूलो विपत्ति आओस्‌ भनी खटाउनुभएको छ? हामीले के भूल गरेका छौं? परमप्रभु हाम्रा परमेश्‍वरको विरुद्धमा हामीले कुनचाहिँ पाप गरेका छौं र?’

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

10 “तैँले यस जातिका मानिसहरूलाई जब यी सबै कुरा भन्‍छस्, तिनीहरूले तँलाई यसो भनेर प्रश्‍न गर्नेछन्, ‘किन परमप्रभुले हामीमाथि यस्‍तो कडा दण्‍ड दिने फैसला गर्नुभयो? हामीले के अपराध गरेका छौं? हामीले परमप्रभु हाम्रा परमेश्‍वरका विरुद्धमा के पाप गरेका छौं?’

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 “जब तैँले यी मानिसहरूलाई यी सबै कुरा भन्‍नेछस्, र तिनीहरूले तँलाई सोध्नेछन्, ‘किन याहवेहले हाम्रो विरुद्धमा यति ठूलो विपत्ति जारी गर्नुभएको छ? हामीले के अपराध गरेका छौँ र? हामीले याहवेह हाम्रा परमेश्‍वरको विरुद्धमा के पाप गरेका छौँ र?’

Se kapitlet Kopi




यर्मिया 16:10

Følg os:

Annoncer


Annoncer