Online Bibel

- Annoncer -




यर्मिया 15:18 - पवित्र बाइबल

18 किन मलाई कष्ट भइरहन्छ? मेरो घाउ गहिरो छ जुन निको हुनलाई गाह्रो मानिरहेको छ? मेरा निम्ति तपाईं सुकेको खोल्सा हुनुहुन्छ, एउटा खोल्सा जसमाथि भरोसा नै छैन।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

18 मेरो दु:ख किन थामिँदैन? र मेरो चोट किन कष्‍टकर र निको नहुने भएको छ? के तपाईं मेरो लागि धोका दिने खोलाझैँ, पानी नआउने मुहानझैँ हुनुहुनेछ?

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

18 मेरो कष्‍ट किन रोकिंदैन? मेरो चोट किन निको हुँदैन? किन बिसेक हुँदैन? सुकिजाने खहरे खोलाले जस्‍तै के तपाईंले मलाई धोका दिनुहुन्‍छ?”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 मेरो पीडाको अन्त्य किन हुँदैन, र मेरो घाउ किन पीडादायक र निको नहुने भएको छ? के तपाईं मेरा निम्ति सुकेर जाने खोल्साजस्तै हुनुहुन्छ, भर पर्न नसकिने मुहानजस्तै?

Se kapitlet Kopi




यर्मिया 15:18

Følg os:

Annoncer


Annoncer