यर्मिया 14:21 - पवित्र बाइबल21 हे परमप्रभु, तपाईंको नाउँको लागि हामीलाई तिरस्कार नगर्नुहोस्। महिमामय सिंहासनमाथि अपमान नल्याउनु होस्। हामीसित रहेको तपाईंको करार भङ्ग नपार्नुहोस्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण21 तपाईंका नाउँको खातिर हामीलाई तुच्छ नठान्नुहोस्। तपाईंको महिमित सिंहासनको अनादर नगर्नुहोस्। हामीसित गर्नुभएको आफ्नो करारको सम्झना गर्नुहोस्, र त्यो भङ्ग नगर्नुहोस्। Se kapitletसरल नेपाली पवित्र बाइबल21 आफ्नो नामको खातिर हामीलाई तुच्छ नठान्नुहोस्। तपाईंको महिमापूर्ण सिंहासनमाथि बदनाम नल्याउनुहोस्। हामीसित बाँधेको आफ्नो करार नतोड्नुहोस्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तर तपाईंको नामको खातिर हामीलाई घृणा नगर्नुहोस्; तपाईंको महिमित सिंहासनको अपमान नगर्नुहोस्। हामीसँग गर्नुभएको तपाईंको करार सम्झनुहोस्, र त्यस करारलाई नतोड्नुहोस्। Se kapitlet |