Online Bibel

- Annoncer -




यर्मिया 14:18 - पवित्र बाइबल

18 यदि म देशभित्र गएँ भने, म तरवारद्वारा मारिएका मानिसहरू देख्छु। यदि म शहरभित्र पसें भने, म बिरामीहरू जसको खाने कुराहरू छैन तिनीहरूलाई देख्छु। पूजाहारीहरू र अगमवक्ताहरू त्यही भूमिबाट जान्छन्, तर तिनीहरूले बुझ्दैनन्।’”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

18 यदि म देशमा गएँ भने त्‍यहाँ तरवारले मारिएकाहरू देख्‍छु। यदि म सहरमा पसें भने त्‍यहाँ अनिकालले पीडित भएकाहरू देख्‍छु। अगमवक्ता र पूजाहारी दुवै तिनीहरूले नजानेको देशमा गएका छन्‌’।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

18 जब म मैदानमा जाँदछु, तब लडाइँमा मारिएका मानिसहरूका लाश देख्‍दछु। जब म सहरमा जाँदछु, मानिसहरू भोकले मरिरहेका देख्‍दछु। अगमवक्ताहरू र पूजाहारीहरू सबैले आ-आफ्‍ना काम त गरिरहेका छन्। तर तिनीहरूले के काम गरिरहेका छन्, त्‍यसको तिनीहरूलाई केही अत्तोपत्तो छैन।”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 यदि म देशभित्र गएँ भने, म तरवारद्वारा मारिएकाहरूलाई देख्छु; यदि म सहरभित्र गएँ भने, म अनिकालले पीडित मानिसहरूलाई देख्छु। अगमवक्ता र पुजारी दुवै, तिनीहरूले नचिनेको देशमा गएका छन्।’ ”

Se kapitlet Kopi




यर्मिया 14:18

Følg os:

Annoncer


Annoncer