यर्मिया 13:23 - पवित्र बाइबल23 जसरी एउटा चितुवाले आफ्नो छालाको थोप्ले दागहरू बद्लाउनु सक्तैन त्यसरी नै एकजना कालो वर्णको मानिसले आफ्नो वर्ण बद्लिन सक्तैन। यसर्थ तिमी दुष्टकर्मीहरू कहिल्यै परिवर्तन हुन र असल गर्न सक्तैनौ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण23 के कूशीले आफ्नो छालाको रङ्ग बद्लन सक्छ र? अथवा के चितुवाले आफ्नो छालाका थोप्ला बद्लन सक्छ र? न त तँ दुष्ट्याइँ गर्ने बानी बसेकोले भलाइ गर्न सक्नेछ। Se kapitletसरल नेपाली पवित्र बाइबल23 के कालो मानिसले आफ्नो छालाको रङ्ग बदल्न सक्छ? अथवा के चितुवाले आफ्ना छालाको थोप्ला बदल्न सक्छ? त्यसो भएता तिमीहरू, जसले दुष्ट्याइँ सिकेका छौ, भलाइ गर्न सक्नेथ्यौ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण23 के कूशी मानिसले आफ्नो छाला अथवा चितुवाले आफ्नो थोप्ला बदली गर्न सक्छ? तेरो दुष्ट काम गर्ने बानी भएको हुँदा तैँले असल काम गर्न सक्नेछैनस्। Se kapitlet |