यर्मिया 13:22 - पवित्र बाइबल22 यदि तिमीहरू स्वयंलाई सोधे, “किन मलाई यस्तो नराम्रो कुराहरू भयो?” ती कुराहरू तिमीहरूकै पापको कारणले, तिम्रो पोशाकहरू च्यातियो अनि तिमीहरू अपमानित भयौ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण22 अनि “यस्ता कुरा किन ममाथि आइलाग्यो” भनेर तैंले मनमा भन्छस्— तैंले धेरै पाप गरेको कारणले तेरो फरिया च्यातियो, र तेरो शरीरमाथि कुव्यवहार गरियो। Se kapitletसरल नेपाली पवित्र बाइबल22 यस्तो कुरा किन तँमाथि आइपर्यो, किन तेरो फरिया च्यातियो र तेरो बलात्कार भयो भनी सोध्छस् भने यी कुराहरू तेरो घोर पापको कारणले भएको हो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण22 अनि यदि तैँले “मलाई किन यस्तो भयो?” भनेर आफैँलाई सोधिस् भने, यो त तेरै पापको कारणले गर्दा तेरो फरिया च्यातिएको छ; अनि तेरो शरीरसँग दुर्व्यवहार गरिएको छ। Se kapitlet |