यर्मिया 13:21 - पवित्र बाइबल21 यदि बथानको विषयमा परमप्रभुले सोध्नु भए तिमी के भन्नेछौ? तिमीहरूले सिकाउनु पर्थ्यो। तिमीहरूले अगुवाई गरिरहेको हुनु पर्ने। के तिमी सुत्केरी पीडामा परेकी स्त्रीहरू झैं छैनौ? Se kapitletनेपाली नयाँ संशोधित संस्करण21 आफ्ना विशेष मित्र बनाउनलाई तैंले फकाएकाहरूलाई जब तँमाथि शासक हुन परमेश्वरले खटाउनुहुन्छ, तब तैंले के भन्नेछस्? के प्रसववेदनामा परेकी स्त्रीझैँ तँलाई पीडा हुनेछैन? Se kapitletसरल नेपाली पवित्र बाइबल21 तैँले आफ्ना मित्र सम्झेका मानिसहरू तँमाथि विजयी भई राज्य गर्न लाग्दा तैँले के भन्नेछस्? बच्चा जन्माउन लागेकी स्त्रीलाई सुत्केरी पीडा परेझैँ तँलाई पर्नेछ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तैँले विशेष मित्रझैँ मानेकोलाई नै, याहवेहले तँमाथि शासक नियुक्त गरिदिनुहुँदा अब तँ के भन्नेछस्? के यसो हुँदा तँ प्रसुती वेदनामा परेकी स्त्रीझैँ पीडाले तड्पिने छैनस् र? Se kapitlet |