यर्मिया 12:11 - पवित्र बाइबल11 तिनीहरूले मेरो खेत मरुभूमि बनाइदिए। यो सूख्खा र अनुर्बर छ र मेरो लागि रून्छ। सम्पूर्ण भूमि नै उजाड भएकोछ, तर कसैले वास्ता गर्दैन। Se kapitletनेपाली नयाँ संशोधित संस्करण11 त्यो उजाड़ तुल्याइनेछ, मेरो सामुन्ने सुक्खा र निर्जन पारिनेछ। सारा देश उजाड़ पारिनेछ, किनकि कसैले त्यसको वास्ता गर्दैन। Se kapitletसरल नेपाली पवित्र बाइबल11 तिनीहरूले त्यसलाई उजाड पारिदिएका छन्, त्यो मेरो अघि रूखो भएको छ। सारा देश एउटा मरुभूमि भएको छ र कसैले त्यसको वास्ता गर्दैन। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यो भूमि मेरो सामु सुक्खा, उजाड र बाँझो बनाइनेछ; समस्त देश उजाड पारिनेछ; किनकि त्यसको हेरचाह गर्ने कोही पनि छैन। Se kapitlet |