Online Bibel

- Annoncer -




यर्मिया 11:23 - पवित्र बाइबल

23 अनातोतबाट आएका मानिसहरू कसैलाई पनि छाडिनेछैन। कोही पनि बाँच्नेछैन। किनभने जब म तिनीहरूलाई दण्ड भोगाउँछु म तिनीहरूमाथि विपद खनाइदिनेछु।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

23 तिनीहरूमा कोही पनि बाँच्‍नेछैन, किनभने तिनीहरूका दण्‍डको वर्षमा म अनातोतका मानिसहरूमाथि सर्वनाश ल्‍याउनेछु’।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

23 अनातोतका मानिसहरूमाथि विनाश ल्‍याउने समय मैले तोकेको छु, त्‍यो समय आएपछि तिनीहरू कोही पनि बाँच्‍नेछैनन्‌।”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 अनातोतका मानिसहरू कोही पनि बाँकी रहनेछैनन्; किनकि तिनीहरूलाई दण्ड दिने वर्षमा म अनातोतका मानिसहरूमाथि सर्वनाश ल्याउनेछु।”

Se kapitlet Kopi




यर्मिया 11:23

Følg os:

Annoncer


Annoncer