Online Bibel

- Annoncer -




यर्मिया 11:19 - पवित्र बाइबल

19 मार्नलाई ल्याइएको एउटा निर्दोष थुमाझैं म थिएँ। तिनीहरू मेरो विरूद्ध छन् भनी म जान्दिनथें। तिनीहरूले मेरो बारेमा यी कुराहरू भने: “यो रूख यसका फलहरूसितै नष्ट पारिदिऊँ। यसलाई मारिदिउँ ताकि मानिसहरूले यसलाई भुल्नेछन्।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

19 म त मार्नलाई लैजान लागेको एउटा सुधो थुमाजस्‍तो थिएँ। तिनीहरूले यसो भन्‍दै मेरो विरुद्ध षड्‌यन्‍त्र रचेका मलाई थाहा थिएन: “यस रूखलाई यसको फलैसमेत नाश गरौं, यसलाई जीवितहरूको देशबाट काटेर फालिदिऔं, र यसको नाउँको कहिल्‍यै सम्‍झना नगरिओस्‌।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

19 म त मार्न लगिएको एउटा सुधो थुमाझैँ थिएँ। तिनीहरूले मेरै विरुद्धमा जाल रचेका हुन् भनी मैले थाहा पाएको थिइनँ। तिनीहरूले यसो भन्‍दै थिए, “त्‍यस रूखलाई त्‍यसको फलसमेत ढालिदेऔं। त्‍यसलाई जीवितहरूको देशबाट नष्‍ट गरिदिऔं र त्‍यसको नामको कसैले फेरि सम्‍झना नगरोस्।”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तर म त मारिनलाई लगिएको एउटा सुधो थुमाजस्तो थिएँ; तिनीहरूले मलाई यसो भन्दै षड्यन्त्र रचेको मलाई थाहै थिएन, “हामी यस रूख र यसको फललाई नाश गरिदिऔँ; यसलाई जीवितहरूको देशबाट काटेर ढालिदिऔँ, ताकि यस रूखको नामको सम्झनाधरि नरहोस्।”

Se kapitlet Kopi




यर्मिया 11:19

Følg os:

Annoncer


Annoncer