Online Bibel

- Annoncer -




यर्मिया 11:10 - पवित्र बाइबल

10 ती मानिसहरूले जुन तिनीहरूका पिता-पुर्खाहरूले गरेका थिए त्यही पापहरू नै दोहोर्याइरहेका छन्। तिमीहरूका पिता-पुर्खाहरूले मेरो आदेश अनुसार हिँड्न अस्वीकार गरे। तिनीहरूले अरू देवताहरू पूजे अनि तिनीहरूलाई सेवा गरे। इस्राएल अनि यहूदाका सन्ताहरूले करार भङ्ग गरे जुन मैले तिनीहरूका पिता-पुर्खाहरूसँग गरेको थिएँ।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

10 तिनीहरू आफ्‍ना पिता-पुर्खाहरू, जसले मेरा वचन सुन्‍न इन्‍कार गरे, तिनका पापतिरै फर्किगएका छन्‌। तिनीहरू अरू देवताहरूको सेवा गर्न तिनीहरूका पछि लागेका छन्‌। मैले तिनीहरूका पिता-पुर्खाहरूसित गरेको मेरो करारलाई इस्राएलका घराना र यहूदाका घराना दुवैले भङ्ग गरेका छन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

10 मेरा वचनहरू सुन्‍न इन्‍कार गरेका आफ्‍नै पुर्खाहरूका पापतिर तिनीहरू लागेका छन्। तिनीहरूले विराना देवताहरू पुजेका छन्। इस्राएल र यहूदा दुवैले मैले तिनका पुर्खाहरूसित बाँधेको करार तोडेका छन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तिनीहरू आफ्ना पितापुर्खाहरूका पापमा फर्किगएका छन्, जसले मेरो वचन सुन्‍न इन्कार गरेका थिए। तिनीहरू अन्य देवताहरूका पछि लागेका छन् र तिनीहरूको सेवा गरेका छन्। मैले तिनीहरूका पितापुर्खाहरूसित बाँधेको करारलाई इस्राएल र यहूदा दुवैले भङ्ग गरेका छन्।

Se kapitlet Kopi




यर्मिया 11:10

Følg os:

Annoncer


Annoncer