यर्मिया 10:6 - पवित्र बाइबल6 हे परमप्रभु, तपाईं जस्तो कोही पनि छैन! तपाईं महान हुनुहुन्छ, अनि तपाईंको नाउँ महान् र शक्तिशाली छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण6 हे परमप्रभु, तपाईंजस्तो कोही पनि छैन। तपाईं महान् हुनुहुन्छ। पराक्रममा तपाईंको नाउँ महान् छ। Se kapitletसरल नेपाली पवित्र बाइबल6 हे परमप्रभु, अरू कोही पनि तपाईंजस्ता छैनन्, तपाईं सामर्थी हुनुहुन्छ। तपाईंको नाम महान् र पराक्रमी छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण6 हे याहवेह, तपाईंजस्तो अरू कोही पनि छैन; तपाईं महान् हुनुहुन्छ; अनि तपाईंको नाम महान् र शक्तिशाली छ। Se kapitlet |