Online Bibel

- Annoncer -




यर्मिया 10:24 - पवित्र बाइबल

24 हे परमप्रभु! निष्पक्ष भएर, हामीलाई सुधार्नुहोस्। क्रोधमा हामीलाई सजाय नदिनुहोस् नत्र तपाईंले हामीलाई नाश पार्नु हुनेछ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

24 हे परमप्रभु, मलाई सुधार्नुहोस्, तर ठीक न्‍यायसित मात्र, तपाईंको रीसमा त होइन, नत्रता तपाईंले मलाई भस्‍म पार्नुहुनेछ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

24 हे परमप्रभु, आफ्‍ना प्रजालाई तपाईंको न्‍यायअनुसार सुधार्नुहोस्। हामीहरूलाई आफ्‍नो रिसमा दण्‍ड नदिनुहोस्, नत्रता हामीहरू नष्‍ट हुनेछौं।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 हे याहवेह, मलाई सुधार्नुहोस्, तर तपाईंको न्यायअनुसार, तपाईंको रिसमा चाहिँ होइन; नत्रता तपाईंले मलाई भष्म पारिदिनुहुनेछ।

Se kapitlet Kopi




यर्मिया 10:24

Følg os:

Annoncer


Annoncer