Online Bibel

- Annoncer -




यर्मिया 10:17 - पवित्र बाइबल

17 घेरामा परेका तिमी मानिसहरू, प्रत्येक चीज पोको पार अनि जानलाई तत्पर हौऊ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

17 हे घेराभित्र परेका हो, देश छोड्‌नका लागि आ-आफ्‍नो पोकोपन्‍तरो जम्‍मा गर।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

17 हे यरूशलेमका बासिन्‍दाहरू हो, तिमीहरू घेरामा परेका छौ! आफ्‍ना माल-सामान बटुल।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 हे घेराउमा परेर बसेका यरूशलेमका बासिन्दाहरू हो, देश छोड्नलाई आफ्ना सरसामानहरू बटुल।

Se kapitlet Kopi




यर्मिया 10:17

Følg os:

Annoncer


Annoncer