Online Bibel

- Annoncer -




यर्मिया 10:16 - पवित्र बाइबल

16 तर याकूबका परमप्रभु ती मूर्तिहरू जस्ता हुनुहुन्न। परमप्रभुले सबै थोक बनाउनु भयो अनि परमप्रभुले इस्राएल परिवारलाई, परमप्रभुले उहाँको आफ्नै मानिसहरू भनी रोज्नु भयो। परमेश्वरको नाउँ “सेनाहरूका परमप्रभु” हो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

16 उहाँ, जो याकूबका भाग हुनुहुन्‍छ, यीजस्‍ता हुनुहुन्‍न, किनकि उहाँ नै सारा थोकहरूलाई बनाउनुहुने हुनुहुन्‍छ, इस्राएललाई पनि, जो उहाँको निज उत्तराधिकारको कुल हो— सर्वशक्तिमान्‌ परमप्रभु उहाँको नाउँ हो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

16 याकूबका परमेश्‍वर तिनीहरूजस्‍ता हुनुहुन्‍न, उहाँ नै सबै थोकहरू बनाउनुहुने हुनुहुन्‍छ र उहाँको नाम सर्वशक्तिमान् परमप्रभु हो। उहाँले नै इस्राएललाई आफ्‍नो भनी चुन्‍नुभएको छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 उहाँ, जो याकोबका अंश हुनुहुन्छ, उहाँ ती मूर्तिहरूजस्ता हुनुहुन्‍न; किनकि उहाँ सबै कुराहरूको सृष्‍टिकर्ता हुनुहुन्छ, जसमा इस्राएल, उहाँको उत्तराधिकारका मानिसहरू पनि सामेल छन्; सेनाहरूका याहवेह उहाँको नाम हो।

Se kapitlet Kopi




यर्मिया 10:16

Følg os:

Annoncer


Annoncer