Online Bibel

- Annoncer -




यर्मिया 10:11 - पवित्र बाइबल

11 परमप्रभु भन्नुहुन्छ, “यो सन्देश मानिसहरूमा घोषित गर, ‘यी झूटा देवताहरूले आकाश र पृथ्वी बनाएनन्। पृथ्वी र आकाश मुनि तिनीहरू लोप हुन्छन्।’”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

11 “तिनीहरूलाई यसो भन्‌: ‘यी देवताहरू, जसले आकाश र पृथ्‍वीलाई बनाएनन्, तिनीहरू पृथ्‍वीबाट र आकाशमुनिबाट नष्‍ट हुनेछन्‌’।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

11 (तिमीहरूले ती मानिसहरूलाई भन कि ती देवताहरू, जसले आकाश र पृथ्‍वी बनाएनन्, नाश पारिनेछन्। आकाशमुनि पृथ्‍वीमा कहीं पनि तिनीहरूलाई रहने ठाउँ पाइनेछैन।)

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 “तिनीहरूलाई यसो भन्: ‘यी देवताहरू, जसले स्वर्ग र पृथ्वी बनाएनन्, ती पृथ्वी र आकाशमुनिबाट नष्‍ट हुनेछन्।’ ”

Se kapitlet Kopi




यर्मिया 10:11

Følg os:

Annoncer


Annoncer