यर्मिया 1:2 - पवित्र बाइबल2 योशियाह यहूदाका राजा भएको समय देखि परमप्रभु यर्मियासित बात गर्न शुरू गर्नु भयो। योशियाहले सिंहासन आरोहण गरेको तेह्रौं बर्षमा यस्तो शुरू भयो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण2 यहूदाका राजा अमोनका छोरा योशियाहका राजकालको तेह्रौँ वर्षमा परमप्रभुको वचन तिनीकहाँ आयो, Se kapitletसरल नेपाली पवित्र बाइबल2 अमोनका छोरा योशियाह यहूदाका राजा भएको तेह्रौँ वर्षमा यर्मियासित परमप्रभु बोल्नुभयो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यहूदाका राजा आमोनका छोरा योशियाहको शासनको तेह्रौँ वर्षमा याहवेहको वचन तिनीकहाँ आयो। Se kapitlet |