न्यायकर्ता 1:2 - पवित्र बाइबल2 परमप्रभुले इस्राएली मानिसहरूलाई भन्नुभयो, “यहूदाको कुल समूह जानेछ। म तिनीहरूलाई यो भूमि लिन सहायता गर्नेछु।” Se kapitletनेपाली नयाँ संशोधित संस्करण2 परमप्रभुले जवाफ दिनुभयो, “यहूदाले आक्रमण गरोस्। मैले त्यो देश तिनीहरूका हातमा सुम्पिदिएको छु।” Se kapitletसरल नेपाली पवित्र बाइबल2 परमप्रभुले उत्तर दिनुभयो ‘पहिले यहूदाको कुलले आक्रमण गरोस्। म त्यो देश तिनीहरूका हातमा पारिदिनेछु।” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि याहवेहले जवाफ दिनुभयो, “यहूदा जानेछ; यो देश मैले तिनीहरूको हातमा दिएको छु।” Se kapitlet |