Online Bibel

- Annoncer -




याकूबको पत्र 1:23 - पवित्र बाइबल

23 यदि एकजना व्यक्तिले परमेश्वरको वचन सुन्छ अनि अनुशरण गर्दैन भने ऊ यस्तो हुन्छ ऊ त्यो मान्छे जस्तै हुन्छ जसले आफ्नो अनुहार ऐनामा हेर्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

23 कुनै मानिसले वचन सुन्‍छ तर पालन गर्दैन भने, त्‍यो एउटा यस्‍तो मानिसजस्‍तो हुन्‍छ, जसले आफ्‍नो अनुहार ऐनामा हेर्छ,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

23 वचन सुन्‍ने तर पालना नगर्नेचाहिँ ऐनामा आफ्‍नो अनुहार हेर्ने मान्‍छेजस्‍तै हो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 जसले वचन सुन्छ, तर यसले के भन्छ, सो गर्दैन, त्यो एउटा यस्तो मानिस हो, जसले आफ्नो अनुहार ऐनामा हेर्छ;

Se kapitlet Kopi




याकूबको पत्र 1:23

Følg os:

Annoncer


Annoncer