Online Bibel

- Annoncer -




याकूबको पत्र 1:18 - पवित्र बाइबल

18 सत्यको वचनबाट परमेश्वरले हामीलाई उहाँको बालक बनाउने निर्णय लिनु भयो। उहाँले सृजना गरेको वस्तुहरू मध्ये हामीलाई सब भन्दा महत्वपूर्ण बनाउनु इच्छा गर्नुभयो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

18 उहाँले आफ्‍नै इच्‍छाले सत्‍यको वचनद्वारा हामीलाई जन्‍म दिनुभयो, यस हेतुले कि हामी उहाँको सृष्‍टिको एक अगौटे फलजस्‍तो बन्‍न सकौं।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

18 हामी सृष्‍टिका पहिला फलहरूजस्‍तै हुन सकौं भनेर उहाँले आफ्‍नै इच्‍छाद्वारा सत्‍य वचनले हामीलाई सिर्जनुभएको छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 सृष्‍टि गरिएका सबै थोकहरूमा हामी अगौटे फलजस्तै बनौँ भनेर उहाँले हामीलाई सत्यको वचनद्वारा जन्माउन चुन्‍नुभयो।

Se kapitlet Kopi




याकूबको पत्र 1:18

Følg os:

Annoncer


Annoncer