Online Bibel

- Annoncer -




याकूबको पत्र 1:10 - पवित्र बाइबल

10 यदि विश्वासी धनी भए ऊ गर्वित हुनुपर्छ किनभने ऊ गरीब छ। धनी मानिस जङ्गली फूल सरी मर्नेछ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

10 र धनीले चाहिँ आफ्‍नो दीन अवस्‍थामा गर्व गरोस्, किनकि मानिस घाँसको फूलजस्‍तै ओइलिजानेछ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

10 त्‍यसै गरी धनी भाइहरूले गरीब हुनुपर्दा पनि खुसी होऊ किनभने धनी त ओइलिजाने जङ्गली फूलजस्‍तै हुन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तर धनीले चाहिँ आफ्नो दीन अवस्थामा गर्व गरून्; किनकि तिनीहरू त घाँसको फूलझैँ ओइलाएर जानेछन्।

Se kapitlet Kopi




याकूबको पत्र 1:10

Følg os:

Annoncer


Annoncer