Online Bibel

- Annoncer -




याकूबको पत्र 1:1 - पवित्र बाइबल

1 परमेश्वर अनि प्रभु येशू ख्रीष्टको एक सेवक याकूबद्वारा अभिवादन। परमेश्वरका मानिसहरू प्रति, जो संसारमा हरेक स्थानमा छरिएर रहेका छन्। अभिवादन!

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

1 परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको सेवक याकूबबाट: ठाउँ-ठाउँमा छरपष्‍ट भएका बाह्र कुललाई, अभिवादन।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

1 प्रभु येशू ख्रीष्‍ट र परमेश्‍वरको कमारो म याकूबले यो पत्र चारैतिर भएका इस्राएलका बाह्रै कुललाई लेख्‍दै छु। तिमीहरूलाई मेरो अभिवादन छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको सेवक याकोबबाट, संसारैभरि छरिएका बाह्रै कुललाई: अभिवादन!

Se kapitlet Kopi




याकूबको पत्र 1:1

Følg os:

Annoncer


Annoncer