Online Bibel

- Annoncer -




यशैयाको पुस्तक 1:7 - पवित्र बाइबल

7 तिमीहरूको देश विध्वंश भएको छ। तिमीहरूका शहरहरू आगोले जलिसकेका छन्। तिम्रा शत्रुहरूले तिमीहरूको जग्गा-जमीन लगिसकेको छ। तिमीहरूको जग्गा-जमीन सेनाहरूद्वारा नष्ट पारिएको एउटा देश जस्तो छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

7 तिमीहरूको देश उजाड़ छ। तिमीहरूका सहरहरू आगोले डढ़ाइएका छन्‌। तिमीहरूको जमिन तिमीहरूकै सामुन्‍ने विदेशीहरूले नाङ्गो पारिरहेछन्, परदेशीहरूले नाश पारेझैँ त्‍यो उजाड़ पारिएको छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

7 तिमीहरूका देश विध्‍वंस पारिएको छ र तिमीहरूका सहरहरू आगोले भस्‍म पारिएका छन्। तिमीहरूकै सामुन्‍ने विदेशीहरूले तिम्रा जमिन हात पार्छन् र सबै थोक नष्‍ट गरिदिन्‍छन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिमीहरूको देश उजाड छ, तिमीहरूका सहरहरू आगोले जलाइएका छन्; तिमीहरूका खेतहरू तिमीहरूकै सामु परदेशीहरूले उजाड पारिदिएका छन्; अपरिचितहरूले नाश पारिदिएझैँ, त्यो उजाड भएको छ।

Se kapitlet Kopi




यशैयाको पुस्तक 1:7

Følg os:

Annoncer


Annoncer