यशैयाको पुस्तक 1:22 - पवित्र बाइबल22 “तिम्रो धार्मिकता मूल्यहीन भएको छ। तिम्रो दाखरसमा पानी मिसाएको छ। अब यो रसहीन भएको छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण22 तेरो चाँदी मैला भएको छ, तेरो दाखमद्यमा पानी मिसाइएको छ। Se kapitletसरल नेपाली पवित्र बाइबल22 हे यरूशलेम, एक समय तँ चाँदीजस्तो थिइस् तर अब बेकामको भइस्, तँ असल दाखमद्यझैँ थिइस् तर अब त साधारण पानी मात्र भएको छस्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तेरो चाँदी फोहोर भएको छ, तेरो उत्तम दाखमद्यमा पानी मिसाइएको छ। Se kapitlet |