Online Bibel

- Annoncer -




हिब्रू 1:8 - पवित्र बाइबल

8 तर आफ्ना पुत्रको बारेमा परमेश्वरले भन्नुभयो: “हे परमेश्वर, तपाईंको सिंहासन सदा सर्वदा रहिरहने छ। न्यायपूर्वक तपाईंले आफ्नो राज्य चलाउनु हुनेछ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

8 तर पुत्रको विषयमा चाहिँ उहाँ भन्‍नुहुन्‍छ, “हे परमेश्‍वर, तपाईंको सिंहासन सदासर्वदाको निम्‍ति रहिरहन्‍छ, र न्‍यायको राजदण्‍ड तपाईंका राज्‍यको राजदण्‍ड हो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

8 तर पुत्रको बारेमा परमेश्‍वर भन्‍नुहुन्‍छ, “हे परमेश्‍वर, तपाईंको राज्‍य सधैँभरि रहनेछ। तपाईंले न्‍यायसँग राज्य गर्नुहुन्‍छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तर पुत्रको विषयमा उहाँ भन्‍नुहुन्छ, “हे परमेश्‍वर, तपाईंको सिंहासन सदाको निम्ति रहनेछ; तपाईंको राज्यको राजदण्ड न्यायको राजदण्ड हुनेछ।

Se kapitlet Kopi




हिब्रू 1:8

Følg os:

Annoncer


Annoncer