हिब्रू 1:7 - पवित्र बाइबल7 स्वर्गदूतहरूको बारेमा परमेश्वर भन्नुहुन्छ: “परमेश्वरले आफ्ना स्वर्गदूतहरूलाई बतास जस्तो बनाउनुभयो, अनि आफ्ना दासहरूलाई आगोको ज्वाला जस्तो बनाउनुभयो।” Se kapitletनेपाली नयाँ संशोधित संस्करण7 स्वर्गदूतका विषयमा उहाँ भन्नुहुन्छ, “उहाँले आफ्ना स्वर्गदूतहरूलाई बतास र आफ्ना दासहरूलाई आगोको ज्वाला तुल्याउनुहुन्छ।” Se kapitletसरल नेपाली पवित्र बाइबल7 स्वर्गदूतहरूका बारेमा चाहिँ यसरी भनिएको छ, “परमेश्वरले आफ्ना स्वर्गदूतहरूलाई बतास बनाउनुहुन्छ। अनि आफ्ना काम गर्नेहरूलाई आगोका ज्वाला बनाउनुहुन्छ।” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण7 स्वर्गदूतहरूका विषयमा उहाँ भन्नुहुन्छ, “उहाँले आफ्ना स्वर्गदूतहरूलाई बतास, र आफ्ना सेवकहरूलाई आगोको ज्वाला बनाउनुहुन्छ।” Se kapitlet |