हिब्रू 1:6 - पवित्र बाइबल6 अनि जब परमेश्वरले आफ्नो पहिलो पुत्रलाई यस संसारमा चिनाउनुहुन्छ, उहाँ भन्नुहुन्छ, “परमेश्वरका सारा स्वर्गदूतहरूले उहाँलाई आराधना गरून्।” Se kapitletनेपाली नयाँ संशोधित संस्करण6 आफ्नो प्रथम जन्मेकालाई संसारमा ल्याउनुहुँदा उहाँ फेरि भन्नुहुन्छ, “परमेश्वरका सारा स्वर्गदूतहरूले उहाँलाई नै पुजून्।” Se kapitletसरल नेपाली पवित्र बाइबल6 परमेश्वरले आफ्ना प्रथम जन्मेकालाई पृथ्वीमा पठाउनुहुँदा भन्नुहुन्छ, “मेरा सबै स्वर्गदूतहरूले उनलाई पुजून्।” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण6 परमेश्वरले आफ्ना प्रथम जन्मेकालाई संसारमा फेरि ल्याउनुहुँदा उहाँ भन्नुहुन्छ, “परमेश्वरका सारा स्वर्गदूतहरूले उहाँको आराधना गरून्।” Se kapitlet |