हिब्रू 1:4 - पवित्र बाइबल4 परमेश्वरले उहाँलाई एउटा नाउँ दिनुभयो जुन कुनै पनि स्वर्गदूतहरूको नाउँ भन्दा उच्च छ। त्यसैले उहाँ स्वर्गदूतहरू भन्दा महान् हुनुहुन्छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण4 जसरी उहाँले प्राप्त गर्नुभएको नाउँ स्वर्गदूतहरूका भन्दा उत्तम छ, त्यसरी नै उहाँ तिनीहरूभन्दा अझ उच्च ठहरिनुभएको छ। Se kapitletसरल नेपाली पवित्र बाइबल4 स्वर्गदूतहरूभन्दा पुत्र महान् हुनुहुन्छ किनभने परमेश्वरले उहाँलाई स्वर्गदूतहरूलाई भन्दा पनि अति उच्च नाउँ दिनुभयो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसकारण उहाँ स्वर्गदूतभन्दा उच्च हुनुभएको छ; अनि तिनीहरूभन्दा उहाँले उच्च नाम उत्तराधिकारस्वरूप पाउनुभएको छ। Se kapitlet |