Online Bibel

- Annoncer -




हिब्रू 1:10 - पवित्र बाइबल

10 परमेश्वर अझै भन्नुहुन्छ, “हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाउनुभयो, अनि आकाशमण्डल तपाईंका हातका कामहरू हुन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

10 उहाँ फेरि भन्‍नुहुन्‍छ, “हे परमप्रभु, तपाईंले आदिमा पृथ्‍वीको जग बसाल्‍नुभयो, र आकाशमण्‍डल तपाईंका बाहुलीको काम हो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

10 उहाँले फेरि भन्‍नुभयो, “प्रभु, सुरुमा तपाईंले नै पृथ्‍वीको जग बसाल्‍नुभयो। तपाईंले आफ्‍नै हातले आकाशहरू बनाउनुभयो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 उहाँ यसो पनि भन्‍नुहुन्छ, “हे प्रभु, सुरुमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो, र स्वर्ग तपाईंकै हातका काम हुन्।

Se kapitlet Kopi




हिब्रू 1:10

Følg os:

Annoncer


Annoncer