हिब्रू 1:1 - पवित्र बाइबल1 अघि-अघि परमेश्वर हाम्रा पिता-पुर्खाहरूसित अगमवक्ताहरूद्वारा बोल्नुहुन्थ्यो। परमेश्वर धेरै पटक विभिन्न प्रकारले बोल्नुभयो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण1 प्राचीन कालमा हाम्रा पितापुर्खाहरूसँग अगमवक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो। Se kapitletसरल नेपाली पवित्र बाइबल1 उहिलेको समयमा परमेश्वर अगमवक्ताहरूका मुखबाट धेरै किसिमले धेरै पटक हाम्रा पुर्खाहरूसँग बोल्नुभयो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण1 बितेका समयमा परमेश्वर हाम्रा पुर्खाहरूसँग धेरै पटक विभिन्न प्रकारले अगमवक्ताहरूद्वारा बोल्नुभयो; Se kapitlet |