उत्पत्ति 1:9 - पवित्र बाइबल9 तब परमेश्वरले भन्नुभयो, “आकाश मुनिको पानी एकै ठाउँमा जम्मा होस्, र त्यहाँ सुख्खा भूमि देखियोस्।” अनि त्यस्तै भयो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण9 अनि परमेश्वरले भन्नुभयो, “आकाशमुनि भएको पानी एक ठाउँमा जम्मा होस् र ओबानो भूमि देखा परोस्।” तब त्यस्तै भइहाल्यो। Se kapitletसरल नेपाली पवित्र बाइबल9 तब परमेश्वरले आज्ञा गर्नुभयो, “आकाशमुनिको पानी एकै ठाउँमा जम्मा होस् र सुक्खा जमिन देखा परोस्!” अनि त्यस्तै भयो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यसपछि परमेश्वरले आज्ञा गर्नुभयो, “आकाशमुनि भएको पानी एक ठाउँमा जम्मा होस् र ओबानो भूमि देखा परोस्।” तब त्यस्तै भयो। Se kapitlet |