Online Bibel

- Annoncer -




उत्पत्ति 1:6 - पवित्र बाइबल

6 तब परमेश्वरले भन्नुभयो, “पानीलाई दुइ भाग पार्न त्यहाँ बतास होस्!”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

6 अनि परमेश्‍वरले भन्‍नुभयो, “पानीका बीचमा एक क्षेत्र होस्, र त्‍यसले पानीलाई दुई भाग गरोस्‌।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

6-7 तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “पानीलाई भाग गरेर बीचमा एउटा अन्‍तर होस् र त्‍यसले पानी अलग-अलग ठाउँमा छुट्ट्याइराखोस्।” अनि त्‍यसै भयो। यसरी परमेश्‍वरले एउटा अन्‍तर बनाउनुभयो र त्‍यसका मुनि र माथिको पानीलाई छुट्ट्याउनुभयो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 अनि परमेश्‍वरले आज्ञा गर्नुभयो, “पानीलाई पानीबाट अलग गर्नलाई पानीको बीचमा एउटा अन्तर होस्।”

Se kapitlet Kopi




उत्पत्ति 1:6

Følg os:

Annoncer


Annoncer