Online Bibel

- Annoncer -




उत्पत्ति 1:5 - पवित्र बाइबल

5 परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” नाउँ दिनु भयो। साँझ पर्यो अनि बिहान भयो। यो पहिलो दिन थियो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

5 परमेश्‍वरले उज्‍यालोलाई “दिन” र अँध्‍यारोलाई “रात” भन्‍नुभयो। साँझ पर्‍यो र बिहान भयो— पहिलो दिन।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

5 र उज्‍यालोलाई ‘दिन’ र अँध्‍यारोलाई ‘रात’ नाम दिनुभयो। साँझ पर्‍यो र बिहान भयो– पहिलो दिन।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 परमेश्‍वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” भनेर नाम दिनुभयो। साँझ पर्‍यो र बिहान भयो—पहिलो दिन।

Se kapitlet Kopi




उत्पत्ति 1:5

Følg os:

Annoncer


Annoncer