Online Bibel

- Annoncer -




उत्पत्ति 1:25 - पवित्र बाइबल

25 यसर्थ परमेश्वरले जङ्गली जनावरहरू, पाल्तू जनावर, स-साना घस्रने जनावर विभिन्न प्रकारका प्राणीहरू सृष्टि गरेर हेर्दा उहाँलाई राम्रो लाग्यो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

25 परमेश्‍वरले पृथ्‍वीका जात-जातका वन-पशुहरू, जात-जातका पाल्तु पशुहरू र जमिनमा घस्रने जात-जातका जन्‍तुहरू बनाउनुभयो। अनि परमेश्‍वरले हेर्नुभयो, त्‍यो असल थियो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

25 यसरी परमेश्‍वरले ती सबैलाई बनाउनुभयो र ती देखेर खुसी हुनुभयो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 परमेश्‍वरले जङ्गली जनावरहरू, घरपालुवा जनावरहरू र जमिनमा घस्रने सबै प्राणीहरूलाई तिनीहरूका आ-आफ्नै किसिमले बनाउनुभयो। अनि परमेश्‍वरले देख्नुभयो, त्यो असल थियो।

Se kapitlet Kopi




उत्पत्ति 1:25

Følg os:

Annoncer


Annoncer