Online Bibel

- Annoncer -




उत्पत्ति 1:22 - पवित्र बाइबल

22 परमेश्वरले यी सबै प्राणीहरूलाई आशीर्वाद दिएर भन्नुभयो, पानीका प्राणीहरूले धेरै बच्चाहरू जन्माएर समुद्र भरियोस् अनि भूमिमा पनि चरा-चुरूङ्गीहरूले धेरै-धेरै बच्चाहरू जन्माएर पृथ्वी भरियोस्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

22 अनि परमेश्‍वरले तिनीहरूलाई यसो भनेर आशिष्‌ दिनुभयो, “फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै र समुद्रमा भरिँदैजाओ। अनि पक्षीहरूको पनि पृथ्‍वीमा वृद्धि हुँदैजाओस्‌।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

22 उहाँले तिनीहरू सबैलाई आशिष् दिनुभयो, पानीमा बास गर्नेहरूलाई बढ्दैगएर समुद्रमा भरिंदै जानू भन्‍नुभयो र चरा-चुरुङ्गीहरूलाई पनि बढ्दैजानू भन्‍नुभयो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 परमेश्‍वरले तिनीहरू सबैलाई आशिष् दिनुभयो र आज्ञा गर्नुभयो, “फल्दै-फुल्दै अनि संख्यामा वृद्धि हुँदै समुद्रको पानीमा भरिँदै जाओ र चराहरू पृथ्वीमा वृद्धि हुँदै जाऊन्।”

Se kapitlet Kopi




उत्पत्ति 1:22

Følg os:

Annoncer


Annoncer