प्रस्थान 1:7 - पवित्र बाइबल7 तर इस्राएलका मानिसहरूका धेरै बाल-बच्चाहरू थिए अनि तिनीहरूका सन्तान बढि नै रहे। इस्राएलका मानिसहरू शक्तिशाली भए र इस्राएलीहरूले नै मिश्र देश भरियो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण7 तर इस्राएलका सन्तान फल्दै-फुल्दै र संख्यामा अति धेरै हुँदैगए, यहाँसम्म कि सारा देश तिनीहरूद्वारा भरियो। Se kapitletसरल नेपाली पवित्र बाइबल7 तर तिनका इस्राएली सन्तानहरूका धेरै बालबच्चाहरू भए। तिनीहरू असङ्ख्य अनि अति शक्तिशाली भए। सारा मिश्र इस्राएलीहरूले भरियो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर इस्राएलीहरू फलवन्त हुँदै संख्यामा वृद्धि हुँदैगए, यहाँसम्म कि सारा देश तिनीहरूद्वारा भरियो। Se kapitlet |