एस्तर 1:8 - पवित्र बाइबल8 पेय वस्तु प्रचुर थियो प्रत्येक पाहुनाले जति इच्छा गर्छ त्यति पिउन दिनु भनी राजाले आफ्ना सेवकहरूलाई आदेश गरेका थिए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण8 त्यहाँ कसैलाई जबरजस्तसँग पियाउने नियम थिएन। हरेक मानिसका इच्छाको ख्याल राख्नू भनी राजाले आफ्ना भण्डारका मद्य टक्र्याउने सबै सेवकहरूलाई हुकुम गरेका थिए। Se kapitletसरल नेपाली पवित्र बाइबल8 दाखमद्यको केही हिसाब थिएन। हरेकलाई चाहेअनुसार पिउन दिन राजाले महलका चाकरहरूलाई आज्ञा दिएका थिए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण8 राजाको आदेशमा सबै पाहुनाहरूलाई रोकटोकविना तिनीहरूको इच्छाअनुसार पिउन दिइएको थियो; किनकि राजाले आफ्ना सबै मद्य टक्राउनेहरूलाई हरेक मानिसको इच्छाअनुसार दिनू भन्ने आदेश दिएका थिए। Se kapitlet |