Online Bibel

- Annoncer -




एस्‍तर 1:7 - पवित्र बाइबल

7 दाखरस सुनका कचौराहरूमा थिए। कचौरा विभिन्न प्रकारका थिए। अनि त्यहाँ धेरै राजकीय दाखरस थियो, किनभने राजा धेरै दयालू थिए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

7 राजाले एक-अर्काबाट भिन्‍नाभिन्‍नै भएका सुनका कचौराहरूमा दाखमद्य दिए। राजाले दिएको दाखमद्य राजसी उदारताको प्रशस्‍ततामा थियो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

7 राजाले विभिन्‍न प्रकारका कचौरामा राजसी दाखमद्य प्रशस्‍त मात्रामा बाँडे।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 हरेक भिन्‍नाभिन्‍नै प्रकारका सुनका कचौराहरूमा दाखमद्य टक्राइन्थे; अनि त्यहाँ राजाको उदारताअनुसार राजकीय दाखमद्य प्रशस्त मात्रामा पाइन्थ्यो।

Se kapitlet Kopi




एस्‍तर 1:7

Følg os:

Annoncer


Annoncer