एस्तर 1:3 - पवित्र बाइबल3 आफ्नो शासनकालको तेस्रो बर्षमा, राज्यमा भव्य बडाई अनि प्रतिनीधिहरूलाई ठूलो भोज दिन ऐश्वर्यका प्रदर्शन गर्दा तिनले आफ्ना सबै अधिकारीहरू अनि सेवकहरू फारसी अनि मादी सेनापतिहरू, कुलीनहरू Se kapitletनेपाली नयाँ संशोधित संस्करण3 उनका शासनकालको तेस्रो वर्षमा उनले आफ्ना सबै भारदार र अधिकारीहरूलाई एउटा ठूलो भोज दिए। राजकुमारहरू, फारसी र मादी सेनाका प्रतिष्ठित नायकहरू, र प्रान्त-प्रान्तका मुख्य मानिसहरू उनको सामुन्ने उपस्थित भए। Se kapitletसरल नेपाली पवित्र बाइबल3 उनका राज्यकालको तेस्रो वर्षमा उनले आफ्ना सबै अधिकृतहरू र भारदारहरूलाई एउटा ठूलो भोज दिए। त्यहाँ फारस र मादी देशका सेना हाजिर थिए। प्रान्त-प्रान्तका बडा-हाकिम र ठूल्ठूला घरानाका मानिसहरू हाजिर थिए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण3 आफ्नो शासनको तेस्रो वर्षमा तिनले आफ्ना सबै हाकिम र अधिकारीहरूका निम्ति एउटा ठूलो भोज लगाए। त्यस भोजमा परसीया र मादीका सेनाका अगुवाहरू, राजकुमारहरू र प्रान्त प्रान्तका मुख्य मानिसहरू राजाको सामु उपस्थित भए। Se kapitlet |