एस्तर 1:1 - पवित्र बाइबल1 अहासूरसको समयमा यो कुरा घट्यो यी अहासूरस थिए जसले भारतबर्षदेखी इथियोपिया सम्मका 127 प्रदेशहरू माथि शासन गर्थे। Se kapitletनेपाली नयाँ संशोधित संस्करण1 यहाँ वर्णन गरिएका घटनाहरू अहासूरस राजाको पालामा भएका थिए। उनी त्यही अहासूरस थिए जसले भारतदेखि लिएर कूश देशसम्म एक सय सत्ताईस प्रान्तहरूमाथि राज्य गर्थे। Se kapitletसरल नेपाली पवित्र बाइबल1-2 फारस देशको राजधानी शूशन सहरको राजकीय सिंहासनबाट अहासूरस राजाले भारतवर्षदेखि इथियोपिया देशसम्म जम्मा एक सय सत्ताईस प्रान्तहरूमाथि राज्य गर्थे। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण1 अहासूरस जसले भारतदेखि कूशसम्म फैलिएको 127 वटा प्रान्तहरूमाथि शासन गर्थे, तिनको शासनकालमा घटेका घटनाहरूको विवरण यही हो: Se kapitlet |