एफिसी 6:7 - पवित्र बाइबल7 आफ्नो कर्त्तव्य खुशीसाथ गर। प्रभुको निम्ति कर्त्तव्य गरे झैं गर औ मानिसको निम्ति गरेको जस्तो होइन। Se kapitletनेपाली नयाँ संशोधित संस्करण7 मानिसहरूका निम्ति होइन, तर प्रभुको निम्ति जस्तै गरी सदिच्छाले सेवा गर, Se kapitletसरल नेपाली पवित्र बाइबल7 मानिसलाई गरेजस्तो होइन तर प्रभुलाई नै जस्तो गरी खुसीले काम गर। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिमीहरूले मानिसको सेवा गरेझैँ होइन, तर प्रभुको सेवा गरेझैँ, सम्पूर्ण हृदयले सेवा गर। Se kapitlet |