एफिसी 6:5 - पवित्र बाइबल5 कमाराहरू हो, पृथ्वीमा आफ्ना पार्थीव मालिकहरूको आज्ञा, डर र आदरसहित सम्पूर्ण हृदयले पालन गर जसरी ख्रीष्टको आज्ञा पालन गर्दछौ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण5 कमारा हो, डर र कम्पसाथ साँचो हृदयले ख्रीष्टलाई गरेझैँ यस संसारका तिमीहरूका मालिकहरूको आज्ञापालन गर। Se kapitletसरल नेपाली पवित्र बाइबल5 नोकरचाकरहरू हो, ख्रीष्टको सेवा गरेझैँ इमानदारिसाथ तिमीहरूका संसारका मालिकहरूको डर राखेर आज्ञा मान्नू। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण5 हे सेवकहरू हो, ख्रीष्टको आज्ञापालन गरेझैँ तिमीहरूले संसारका आफ्ना मालिकहरूको आदर, भय र हृदयको इमानदारीतासाथ आज्ञापालन गर। Se kapitlet |